धुलोको कारण चक्काजाम ः आखिर यस्तो कहिलेसम्म

कार्तिक २३, २०७४-सवारीले धूलो उडाएर गाउँमा बस्न कठिन भएको भन्दै बुधबार मलंगवा नवलपुर सडक खण्डको जुटपानीमा स्थानीयले केही घण्टा चक्का जाम गरेका छन् । सडक पिच गर्न ६ वर्षअघि ठेक्का लागे पनि कुनै काम नभएपछि स्थानीयले धूलो नियन्त्रण नगरी सवारी चलाउन नदिने भन्दै जाम गरेका हुन् । चाडबाड सकेलगत्तै बनाउने आश्वासन पाएर बसेका स्थानीय कामै … Continue reading धुलोको कारण चक्काजाम ः आखिर यस्तो कहिलेसम्म